ईअस्त्र न्युज । गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत पु¥याउने विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक…
गोरखामा चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरिएको छ । गोरखा नगरपालिका वडा नं ८ बस्ने बर्ष २१ को दिपेश भन्ने…
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी…
गत असार ८ गते गोरखामा भएको जिप दुर्घटनाको सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखाको शहिदलखन गाउँपालिका वडा नं…
गोरखामा १ जनालाई कर्तव्य ज्यानको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । मिति २०८० असार १५ गते गोरखा जिल्ला पालुङटार न…
गोरखामा आफ्नै धन्सार भत्किएर पुरिँदा एक महिलाको मृत्यू भएको छ भने तीन जना गम्भीर घाइते भएका छन । आज (मंगलबार)…
प्रतीक्षा आले असारको दोस्रो साता वितिसक्दा पनि गोरखामा अहिलेसम्म १२ प्रतिसत क्षेत्रफल जमिनमा मात्र रोपाइँ भएको छ । ढिलोगरी मनसुनी…
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलो मुक्त क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममै…
गोरखामा मानसिक अवस्था सुस्त भएकी महिलालाई जबरजस्ती करणी गरेको कसूरमा शहिदलखन गा.पा. वडा नं.१ गोरखाका नारायण बहादुर राना पक्राउ परेको…
सिरानचोक गाउँपालिकाले सार्वजनिक गरेको आगामि आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि सिरानचोककोटमा आवश्यक पूर्वाधार निर्माण गरिने…