खेलकुद

यी हुन च्याम्पियन्स लिगकाे अन्तिम १६ मा पुग्ने क्लब

युईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति केहि खेल सम्पन्न भएसँगै अन्तिम १६ मा स्थान बनाउने क्लबले पूर्णता पाएका छन् । प्रिक्वाटरफाइनलमा पुगेका टोलीबीच ७ नोभेम्बरमा ड्र सार्वजनिक हुनेछ । होम एण्ड अवे आधारमा हुने प्रिक्वाटरफाइनल विजेताले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् ।

अन्तिम १६ को ड्र ७ नोभेम्बरमा युरोपियन फुटबलको मुख्यालय स्विजरल्यान्डमा हुनेछ । प्रिक्वारटफाइनलका पहिलो चरण फेब्रुअरीमा हुनेछ । खेलहरु १४, १५, २१ र २२ तारिकामा हुने युइएफएले जनाएको छ । यस्तै, दोस्रो चरण मार्चको ७, ८, १४ र १५ तारिखमा गर्ने निर्णय गरेको छ ।

फाइनल खेल सन् २०२३ को १० जुनमा स्तानबुलको ओलम्पिक मैदानमा हुनेछ ।

अन्तिम १६ मा स्थान बनाउने समूह विजेता क्लब
बायर्न म्युनिख, बेन्फिका, चेल्सी, म्यानचेस्टर सिटी, नापोली, पोर्टो, रियल मड्रिड, टोटनहम

समूह उपविजेता क्लब
क्लब ब्रुग, डर्टमन्ड, फ्रान्कफुर्ट, इन्टर मिलान, आरबी लाइपजिग, लिभरपुल, एसि मिलान, पेरिस सेन्ड जर्मेन  पिएसजी

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago