ईअस्त्र : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा बेलुका सवा ६ बजे दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्नेछ ।
ब्रेन्टफोर्ड अङ्क तालिकामा ११ औँ स्थानमा छ । यस्तै, शीर्ष स्थानको आर्सनल र १९औँ स्थानमा रहेको उल्भ्स आज राति साढे १ बजे खेल्दैछन् ।
आज हुने अरु खेलमा लिभरपुल र साउथह्याम्पटन, एभर्टन र बर्नमाउथ, टोटेनह्याम र लिड्स, लेस्टर र वेस्ट ह्याम तथा क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट खेल्दैछन् । यी खेल राति पौने ९ बजे सुरु हुनेछन् । त्यस्तै चेल्सी र न्युक्यासलबीचको खेल राति सवा ११ बजे सुरु हुनेछ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…