शहिदलखन गाउँपालिकाबाट प्रदान गरिने सार्बजनिक सेवाहरु, वडा कार्यालयबाट प्रदान गरिने सार्वजनिक सेवाहरु, स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र तथा आयुर्वेद औषधालयबाट उपलब्ध हुने स्वास्थ्य सेवाहरु सार्वजनिक विदाको दिनमा समेत सउेवा प्रवाह गर्ने भएको शहिद लखन गाउँपालिकाका प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिएका छन ।
नेपाल सरकार, गृह मन्त्रालयको मिति २०७९ । १२।०२ मा प्रकाशित खण्ड ६२ संख्या ६५ नेपाल राजपत्र भाग ५ मा प्रकाशित सूचना उल्लेखित सार्वजनिक सेवा प्रवाह सम्बन्धि व्यवस्था भए बमोजिम गाउँपालिकाबाट प्रदान गरिने सार्बजनिक सेवाहरुमा लागु हुने भएको हो ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…