३१ जेठ २०८० । गोरखा नगरपालिका वडा नं ८ ढुङ्गाडे चोक नजिकै ना ५ ख ७२११ नम्बरको बस करिब दिउँसो ११ बजे दुर्घटना हुँदा दश जना यात्रु सामान्य र दुई जना यात्रु गम्भिर घाइते भएका छ्न।
दुर्घटना भएको उक्त बस चितवन बाट आर्खेत जाँदै गर्दा अनियन्त्रित भै भित्तामा ठोकिएको हो । दुर्घटनामा पर्ने १० जना सामान्य घाइतेहरु लाई गोरखा जिल्ला अस्पतालमा प्रत्यक्ष निगरानीमा राखि अवस्था अनुसारको आवश्यक उपचार गरिएको छ भने गम्भिर भएका दुई घाइतेहरुलाई भरतपुर अस्पतालमा रिफर गरेको गोरखा जिल्ला अस्पतालले जनाएको छ ।
दुर्घटनामा सामान्य दश घाइते तथा दुई गम्भिर घाइतेको विवरण निम्न रहेको छ ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…