Categories: समाचार

विप्लव नेतृत्वको नेकपाद्धारा गोरखामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

माघ ३, गोरखा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गोरखामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपा, गोरखाले राष्ट्रघात र राज्यको षड्यन्त्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल कम्यूनिष्ट पाटीका पूर्वि गण्डक ब्यूरो इन्चार्ज आदर्श सीको प्रमुख आथित्यतामा तथा गोरखा जिल्लाका ईन्जार्च कपिल भट्टको अध्यक्षतामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि आदर्श सीद्धारा लिखित राष्ट्रघात र राज्यको षड्यन्त्र शिर्षकको अबधारणा पत्र प्रस्तुत गरिएको थियो । उक्त अबधारण पत्रमा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगर, नेकपा एमाले गोरखा जिल्लाका सचिव काजी राम रोका, नेपाल समाजवादी गोरखा जिल्लाका अध्यक्ष ज्ञान पर्साद भट्ट, नेपाल परिवार दल गोरखा जिल्लाका अध्यक्ष रविन्द्र थापा, राप्रपा नेपालका कुल बहादुर बस्नेत, नेकपा मालेका नारायण बाबु भुजेल, मानव अधिकार सञ्जाल गोरखाका संयोजक यदु प्रसाद अधिकारी , नेपाल पत्रकार महासंघ गोरखाका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकालले टिप्पनी तथा प्रतिक्रिया राखेका थिए । उक्त अबधारणा पत्रमा टिप्पनीकर्ताहरुले गरेका टिप्पनीहरुको जवाफ तथा व्याख्या प्रमुख अतिथि आदर्श सीले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अबधारणा पत्रको पूर्णपाठ यस्तो छः

राष्ट्रघात र राज्यको षड्यन्त्र

अवधारणा पत्र

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago