Categories: समाचार

नेपाल नेत्रहिन संघ, पुनस्र्थापना कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न

नेपाल नेत्रहीन संघ, पुनस्थार्पना कार्यक्रमको सार्वजनिक सुनुवाई तथा जिल्ला स्तरीय परियोजना सल्लाकार समितिको वैठक सम्पन्न भएको छ ।

गोरखा सदरमुकाममा आईतबार एक कार्यक्रमका बीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । नेपाल नेत्रहिन संघ पुनस्थापना कार्यक्रम कार्यालयको आयोजनामा भएको कार्यक्रममा कार्यालयले २०२० देखि जिल्लाका ८ वटा पालिकामा गरेको गतिविधिहरुका बारेमा सहभागीहरुलाई जानकारी गराएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, गोरखा नेत्रहिन संघकी गिता माया श्रेष्ठ, जनप्रतिनिधी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

उनीहरुले कार्यक्रम संघको कार्यक्रम राम्रो रहेको र आगामी दिनमा अझ थप क्षेत्रमा कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago