बर्खा लागेसङै बिहानै उठेर मानिसहरु जंगल च्याउ खोज्न जाने संख्या बढिरहेको हुदा हाम्रो यस पेजमा जोडीनुभयेका र सम्पुर्ण नेपालिलाई यो सुचित गरिन्छ कि घर को खेतबारिमा लायेका सागपात तरकारि जोगाउछु भन्दै अथवा तरकारि किन्ने पैसा खर्च गर्दीन भन्ने लोभले बिहानै उठेर जंगल गई च्याउ खाने गर्दा बर्सेनि धेरै मानिसले नचिनी बिसालु च्याउ खानाले धेरै मानीसको मृर्त्यु भएको सूचना आईरहेको हुन्छ त्येसैले हामी हरेक नेपालिहरुलाई आग्रह गर्छौ कि तपाईलाई च्याउ खानै मन भये पराल्को प्रयोग गरि घरमै बनायको च्याउ खाउ अथवा जंगल मा फुलेका च्याउ चिनेरमात्र खाने गरौं ।
सबैले जनचेतनालागि यो पोस्ट सेयर गरेर सबैलाई सचेत बनाउनुहोला ।
च्याउ भन्दा ठुलो ज्यान होईन त्येसैले जंगलि च्याउ नखाउ अफ्नो ज्यान बचाऔ Eastra News बाट जनहितमा जारी संदेश
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…