विराज त्रिपाठी
गोरखा कपडा तथा फेन्सी व्यवसायी संघको अध्यक्षमा सुवास मल्ल चयन भएका छन् । शनिबार सम्पन्न संघको पाँचौ साधारणसभा तेसो अधिवेशबाट मल्लको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो ।
संघको उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ, सचिवमा जमिल मिया, कोषाध्यक्षमा अजीज मिया र सहसचिवमा सिर्जना कोइराला चयन भएका छन् । सदस्यहरुमा रिक्तबहादुर बानियाँ, विरण काजी श्रेष्ठ, किरण गुरुङ, शोभा अधिकारी र राजेन्द्रप्रसाद रौनियार चयन भएको संघले जनाएको छ ।
कार्यक्रममा निर्वाचित अध्यक्ष मल्ले गोरखाका जिल्लामा रहेको कपडा तथा फेन्सी व्यवसायीहरुको हकहितको लागि संघले काम गर्ने बताए ।
संघको निवर्तमान अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा तथा गोरखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष जीवनज्योति श्रेष्ठ, फेन्सी संघका पूर्व अध्यक्ष सुरेशमान श्रेष्ठ, पूर्व सदस्य मिनादेवी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…
गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…
पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…
रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…
गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…