Categories: समाचार

प्रदेशको निर्वाचनमा बस्नेत संग हारेका बजगाईँले संघमा जीते

बिराज त्रिपाठी
निकटत्तम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तरले पराजित गर्दै बजगाईँ विजयी भएका हुन् । बजगाईँले ३३४२८ मत प्राप्त गरेका छन् भने बस्नेतले १६७८५ मत प्राप्त गरेका छन् । नेपाली काङ्ग्रेसका बजगाईँले १६६४३ मतान्तरले निकटतम प्रतिद्वन्दी बस्नेतलाई हराएका हुन । बजगाईँ र बस्नेत २०७४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा सँगै प्रतिस्पर्धा गरेका थिए ।

तत्कालिन समयमा (माओवादी र एमाले) बाम गठबन्धनबाट प्रदेश सभाको उम्मेदवार रहेका बस्नेतले बजगाईँलाई पराजित गरेका थिए। बस्नेत गण्डकी प्रदेशको भौतिकपूर्वाधार बिकास मन्त्री पनि भए। ४६ हजार तीन सय ५८ मतदाता रहेको उक्त प्रदेशमा ३१ हजार ५१ मत खसेको थियो। बस्नेतले १६ हजार छ सय ५६ र बजगाईले १३ हजार एक मतप्राप्त गरेका थिए।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago