विराज त्रिपाठी
गोरखामा पहिलो पटक योमरी पुन्ही विषेश रुपमा मनाइदै छ ।
पहिलो पटक योमरी पुन्हिको अवसर पारेर गोरखामा नेवारी संस्कृति जर्गेना गर्न, नेवारी संस्कारलाई जीवन्त बनाउन, खानाका परिकारका बारेमा नयाँ पुस्तालाई जानकारी दिन तथा अन्य समुदायका मानिसहरुलाई पनि नेवारी संस्कृति, परिकारको बारेमा जानकारी दिने, खानेकुराको स्वाद लिने अवसरका रुपमा खुल्ला स्टल कार्यक्रम गरिएको अध्यक्ष राहुल बज्राचार्यले जानकारी दिनुभएको छ ।
कार्यक्रममा बिभिन्न परिकार योमरी चटामरी बारा, छोईला, समयवजी लगायत नेवारी खानाका परिकार उपलब्ध स्टलबाट सर्वसाधारणले खरिद गरेर खान ब्यवस्था गरिएको छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…