मङ्सिर २४। राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको सूची टुंगो लगाएको छ।
समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको हो। यस अनुसार शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउन लागेको छ।पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ।
समानुपातिक सासंदको सूची
१. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)
२. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)
३. असिम साह (मुस्लिम पुरुष)
४. मनिष झा (मधेसी पुरूष)
५. इन्दिरा राना मगर (आदिवासी महिला)
६. सुमना श्रेष्ठ (आदिवासी महिला)
७. अशोक चौधरी (थारु पुरुष)
८. तपेश्वर यादव (मधेशी पुरुष)
९. डा चन्दा कार्की (खस आर्य महिला)
१०. निशा डांगी (खस आर्य महिला)
११. सन्तोष परियार (दलित पुरुष)
१२. कल्पना रोक्का (दलित महिला)
१३ . विनिता कठायत (पिछडिएको क्षेत्रको महिला)
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…