मङ्सिर २५ । पाेर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानाे राेनाल्डाे सवैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी बन्न पुगेका छन्।
माेरक्काेविरुद्ध कतारमा जारी विश्वकप फुटबलकाे क्वाटर फाइनल खेलअन्तर्गत दाेस्राे हाफकाे ५१ मिनेटमा रुबेन नेभासलाई पदस्थापन गर्दै मैदान प्रवेश गरेपछि उनले याे कीर्तिमान बनाएका हुन्।
उनले १९६ अन्तर्राष्ट्रिय खेल खेल्ने कुवेतका बादेर अल–मुतवाकाे कीर्तिमान बराबरी गरेका हुन्। उनकाे विश्वकपमा याे २२ औं खेल पनि हाे।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…