बारामा सशस्त्र प्रहरिले युरेनियम जस्तो देखिने वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का रवी चौधरी, सोही वडाका सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ का वृज सहनी रहेको प्रहरिले जनाएको छ । पक्राउ परेका उनिहरुको साथबाट प्रहरिले युरेनियम जस्तो देखिने २ किलो बस्तु समेत बरामद गरेको छ ।
जीतपुरसिमराको वडा नम्बर ७ स्थित आदित्य होटलको कोठा नं. ४ बाट शनिबार दिउँसो उनीहरुलाई सशस्त्र प्रहरिले पक्राउ गरेको हो । आवश्यक कानुनी कारबाहीका लागि उनिहरुलाई नेपाल प्रहरीको जिम्मा लगाईने सशस्त्र प्रहरीले जनाएको छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…