आर्थिक

बैंकलाई नेपालीमा के भनिन्छ ?

हाम्रो नियमित बोलचालका यस्ता केही शब्दहरू हुन्छन्, जसको नेपाली हामीलाई थाहा हुँदैन् । धेरैलाई कम्प्यूटरजस्ता अंग्रेजी शब्द आउँछ तर त्यसको नेपाली आउँदैन् । जस्तै, कम्प्युटरलाई नेपालीमा ‘सुसाङ्ख्य’ भनिन्छ, तर हामीले कतै पनि सुसाङ्ख्य प्रयोग गरिरहेका हुँदैनौँ । यस्तै बैंक पनि एक हो ।

हामीले दैनिकजसो बैंक प्रयोग गरिरहेका हुन्छौँ । तर यदि कसैंले बैंकलाई नेपालीमा के भन्छन् भनेर सोध्यो भने हामीलाई गाह्रो पर्न सक्छ । सामान्यतया नेपालमा बैंक नै प्रयोग हुन्छ । आउनुहोस् जानौँ आखिर नेपालीमा बैंकलाई के भनिन्छ ? जानकारी अनुसार बैंकलाई नेपालीमा अधिकोष भनिन्छ ।

नेपाली शब्दकोषका अनुसार अधिकोष भनेको ‘सर्वसाधारणले नगद जम्मा (निक्षेप) गर्ने, निजले मागेमा ब्याजसहित रकम फर्काइदिने र सर्वसाधारणलाई उचित धितो राखी ऋण दिने आदि काम गर्न कानुनी रूपमा अधिकृत संस्था वा ब्याङ्क’ हो ।

अर्कोतिर बैङ्कको अर्थ, ‘ब्याज दिएर रुपियाँपैसा जम्मा गर्ने, मागेको बेलामा भुक्तानी वा सापटी दिने, लेनदेन, तेजारती आदि आर्थिक कारोबार गर्ने वाणिज्यसम्बन्धी सरकारी वा गैरसरकारी संस्था’ हो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा वृद्ध महिलाको गरगहना लुट्ने आरोपमा बुहारी पक्राउ

गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–४ ताक्लुङ, बाँझोगरामा ८५ वर्षीया दिलमाया रानाको गरगहना लुटिएको घटनामा प्रहरीले…

57 years ago

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती वैधानिक बनाउने विधेयक गण्डकी प्रदेशसभाबाट पारित

पोखरा । गण्डकी प्रदेशसभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने…

57 years ago

पालुङटारका ४ हजार ५८२ सामुदायिक विद्यालयका विद्यार्थीको दुर्घटना बिमा

गोरखा । पालुङटार नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५८२ जना विद्यार्थीको सामूहिक दुर्घटना…

57 years ago

गोरखामा ट्रामाडोलसहित दुई जना पक्राउ

गोरखा प्रहरीले ट्रामाडोल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बिहीबार…

57 years ago

डिभिजन वन कार्यालय गोरखाको चेतावनी: ७ दिनभित्र अवैध संरचना हटाउनू

गोरखा,असार २४ । गोरखा नगरपालिका–११ को १२ किलो क्षेत्रमा रहेको ओख्ले पाखा सामुदायिक वन क्षेत्रभित्र निर्माण…

57 years ago

२०७४ सालदेखि निरन्तर पूर्णखोप सुनिश्चितता कायम गर्दै आएको गोरखा पुनः घोषणा

गोरखा, असार २२ । गोरखा जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।…

57 years ago