राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगर कमिटि गठन

२५ फाल्गुन २०७९
गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगरपालिकाको नगर भेला भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति शान्ति अर्यालको संयोजकत्वमा तथा सहमहामन्त्री कविन्द्र वुर्लाकोटीको विशेष उपस्थितिमा सभापति र कोषाध्यक्ष पछि चयन गर्ने गरि ७ सदस्य गोरखा नगर कमिटि गठन गरिएको छ ।

समितिहरुमा
१. उपसभापति–शान्तिअर्याल
२. सचिव–पदम प्रसाद भट्टराई/अमृत
३. सदस्य –विनोद काप्री
४. सुजन अधिकारी
५. होम व. पन्त
६. वासुदेव काराखेती
७. अर्जुन वानियां

स्थानिय छायां सरकार गठन
संयोजक – गडेशमान सिंह वस्नेत
सदस्य– राम व. खडका
राम प्रसाद ढकाल

साथै निम्न उल्लेखित अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी बित्र विभिन्न विभागमा रहि कामगर्ने गरि मनोनयन गरिएको गोरखा नगर कमिटिले जनाएको छ ।

१. वेग व. परियार – गोरखा काठमान्डौं संम्पर्क समिति प्रमुख
२. पर्शुरामवस्नेत– कृषि सहकारी प्रमुख
३. अजितअधिकारी– अभियान-प्रचार प्रमुख
४. सुवास कंडेल –प्रशिक्षण प्रमुख
५. पशुपतिखत्री – महिला सामाजिक प्रमुख
६. इस्वर प्रसाद श्रेष्ठ – संगठन विभाग प्रमुख
७. राजु वराली – उद्योग तथा वाणिज्य प्रमुख

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago