२०७९/१२/८ । जेसिज गोरखाले गोरखामा भर्खर आगमन गरेका विभिन्न कार्यालयका पदाधिकारीहरुलाई स्वागत गरेको छ ।
जेसिज गोरखाले गोरखा जिल्लामा आगमन भएका जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालय गोरखाका उप-निर्देशक कुमार खड्का एवं श.प्र.ना.उ सुजित विष्टको स्वागत भेटघाट एवं परिचयात्मक कार्यक्रम सम्पन्न गरेको जेसिज गोरखाका महासचिव सगंमबाबु श्रेष्ठले जानकारी दिनुभयो।
गोरखा जेसिज गोरखाको सचिवालयमा वर्ष २०२३ का अध्यक्ष जेसी पुषकर गुरुङ्गको अध्यक्षतामा गोरखा जेसिज गोरखाको पुर्व अध्यक्षहरु र गोरखा जेसिज गोरखाका बोर्डका पदाधीकारी र सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…