धौलागिरी बेसक्याम्पमा हेली एभरेस्ट एभरेष्टको हेलकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर ‘फोर्स ल्यान्ड’ गर्दा सन्तुलन नमिलेर दुर्घटनामा परेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।
हेलिकप्टरमा क्याप्टेन प्रिया अधिकारीसहितदुई जना रहेको र उनीहरुको सकुशल उद्धार गरि काठमाडौँ पठाइएको पौडेलको भनाई छ । धौलागिरी बेसक्याम्पमा सामान पु¥याउन गएको हेलिकम्पट दुर्घटनामा परेको प्रजिअ पौडेल बताउनुहुन्छ ।
हेलिकप्ट विहान ११ः११ बजे सम्पर्कविहीन भएकोमा डेढ घण्टापछि सम्पर्कमा आएको उहाँको भनाई छ ।
काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…
गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…
पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…
रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…
गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…