१७ वैशाख २०८० । गोरखा सदरमुकाममा मानव अधिकार शिक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव अधिकार संगठन गोरखाको आयोजना शनिबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपालको संविधान र दिगो विकास, लोकतन्त्र, मावनअधिकार र काननी राज्य, मौलिक हक लगायतका विषयमा प्राध्यापक गोविन्द्र प्रसाद ढकालले प्रशिक्षण दिएको थिए । त्यस्तै, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सुशासन र मावन अधिकारका बारेमा प्रशिक्षण दिएका थिए । मावन अधिकार संगठन गोरखाका अध्यक्ष दिल बहादुर बस्नेतको अध्यक्षता तथा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय पुर्व उपाध्यक्ष डा. गोविन्द ढकाल, संस्थापक अध्यक्ष रामचन्द्र आचार्य लगयातका विभिन्न क्याम्पसका प्रमुख, नागरिक समाज, सुरक्षा निकाय, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…