असार २४ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भारतको हस्तक्षेप विरुद्ध बोल्दा आफू अपराधी भएको र प्रधानमन्त्रीले देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट भएको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै शाहले भारतको हस्तक्षेप विरुद्ध बोल्दा आफू अपराधी भएको र प्रधानमन्त्रीले देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट्ट भएको बताएका हुन्।
शाहले सर्वोच्च अदालतले जारी गरेको तारिख पर्चाको फोटो राख्दै भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा अपराधी भएको बताएका छन्।
उनले लेखेका छन्,’आज एउटा विशेष दिन ,आजबाट म तारिखमा छु,भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै , प्रधानमन्त्रीज्युले छुट्ट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा। म आजबाट अपराधी।’
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…