भदौ १८ । एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भारतलाई दुई सय ३१ रनको लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३० रन बनायो । नेपालका लागि आसिफ शेखले ५८ रनको योगदान गरे ।
सोमपाल कामीले ४८ रन बनाए । कुशल भुर्तेलले ३८ रन जोडे । भारतीय बलर मोहम्मद सिराज र रविन्द्र जडेजाले तीन-तीन विकेट लिए ।
गोरखा, असार ३१ । विश्व रक्तदाता दिवस २०२६ को अवसरमा गोरखा जेसीजले गोरखा नगरपालिका–६ स्थित…
गोरखा नगरपालिका–७ छिपिनीटोलस्थित गोरखा घर (दोहोरी) नजिक कुटपिटबाट घाइते भएका एक युवकको मृत्यु भएपछि प्रहरीले…
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। मृत्यु हुनेमध्ये…
गोरखा, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र बसेर नेतृत्वको…
गोरखा, जेठ २२ । विश्व वातावरण दिवस २०२६ को अवसरमा गोरखा जेसीजले गोरखा नगरपालिका–३ स्थित…
पोखरा, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिकाका विभिन्न स्थानमा ६ हजारभन्दा बढी…