राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगरपालिकाको भेलालाई सम्बोधन गर्न पार्टीका सभापति रवि लामिछाने र सांसद स्वर्णिम वाग्ले गोरखा आउने भएका छन् ।
गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा आगामि भदौ ३० गते हुने नगरपालिकाको भेलालाई सम्बोधन गर्न उनीहरु आउन लागेको र सोही अबसरमा नगर कमिटीलाई पनि पुर्णता दिने पार्टीका नगर सचिव अमृत भट्टराइले जानकारी दिए ।
भेलामा पार्टीका सभापति तथा प्रतिनिधि सभाका सांसद लामिछाने, स्वर्णिम वाग्ले, तोसिमा कार्की, पार्टीका केन्द्रिय सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी, प्रदेश सदस्य तथा जिल्ला संयोजक सुवर्ण रोकाहा क्षेत्री कार्यक्रमको मुख्य वक्ता भएको उनले जानकारी दिए ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…