विराज त्रिपाठी
कपडा किन्दा मौलतौल, तरकारी किन्दा मौलतौल लगायत सामानहरुमा मौलतौल गर्नुहुन्छ के कहिले तपाईले औषधिमा मौलतौल गर्नुभएको छ ? गर्नुभएको छैन होला किनकि ? हामी सबै स्वास्थ्यको लागि धेरै नै सम्वेदनशिल छौ हामी रोग उपचारको लागि हद सम्म प्रयास गर्छौ स्वास्थ्यको लागि हामी धनको कुनै मतलव गर्दैनौ ।
के तपाई लाई पनि परेको छ ? कुनै बेला सामान्य स्वास्थ्य उपचारको लागि पनि धैरै आषधि लग्नुपरेको ? सामान्य रोगको लागि पनि औषधि खाँदा खाँदा फाल्नु परेको अवस्था कस–कस्लाई भएको छ ?
विगतका दिन देखि औषधि व्यवसाय सबै भन्दा आम्दानी गर्ने व्यवसायको रुपमा फस्टाएको छ । किनकि औषधि व्यवसाय नोक्सानमा गएको अहिले बर्तमान अवस्थामा कतै भिटिदैन । औषधिको मुल्य निर्धारण कसरी हुन्छ ? के कसै लाई थाहा छ ?
सरकारी हस्पिटलमा नपाउने औषधि फार्मेसिमा कसरी पाईन्छ ? कि सरकारी हस्पिटलमा कम रकममा बेच्नु पर्ने भएर कि सरकारी अस्पतालमा सेवा सुविधाको मात्रा धेरै हुने भएर ? मेडिकल, फार्मेसि, औषधि पसल आदी इत्यादी नामले चिनिने सबै औषधि व्यवसाय नै हुन तर हस्पिटल भन्दा सेवा सुविधा बढि अहिले मेडिकल हलमा हुने गर्दछ र तमाम उपचारको क्रममा आउने व्यक्ति हस्पिटल जान पुर्व मेडिकल जाने गर्दछ । कक्तिको सुरक्षित छ सवै रोगको उपचार मेडिकलमा सर्वप्रथम गराउन ?
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…