ईअस्त्र न्यूज पोर्टलमा छापियको न्यूज प्रति ईअस्त्र न्यजको टिम क्षमापार्थी भएको जानकारी गराउन चाहन्छौ ।
उक्त बाटोमा ३० लाखको नगर बजेट वडा स्तरिय अनुगमन गर्ने गरि बजेट हालिएको थियो । चिप्लेटी पिचको बाटो बाट कच्ची बाटो हुँदै झर्नुपर्ने हुँदा झरीको समयमा उक्त वासिन्दाहरुलाई धेरै नै सास्ति भोग्नु पर्ने अवस्था थियो । झरीको समयमा बाटो कच्चि र हीलो हुने र पानीले बाटो विगार्ने हुदा पानी नपर्ने समयमा पनि एमबुलेन्स सेवा बाट पनि बञ्चित हुन पर्ने अवस्था थियो तर बाटो बनि सक्दा धेरै नै सजिलो भएको त्याँहाको बासिन्दाले जानकारी दिईएको थियो। तर बासिन्दाहरु धेरै खुशी भएको २ बर्ष नवित्दै भत्किन थाल्दा वासिन्दाहरु पुनः सेवा सुविधा बाट बञ्चित हुनपर्ने भन्दै त्याहाको बासिन्दाहरुले ईअस्त्र न्यूजलाई जानकारी दीइएको थियो । ईअस्त्र न्यूज टीम त्याहाँ गई रिपोर्टीङ गर्ने क्रममा केही जानकारी चुकेको हामी सबै लाई ध्यानअकर्षण गराउन चाहन्छौ । न्यूज अन्तर्गत समेटिएको रिपोर्टद्धारा सम्बन्धित व्यक्ति गोरखा नगरपालिका वडा १० का निबर्तमान अध्यक्ष प्रति व्यक्तिगत ठेस लाग्न गएको हुदा हामी ईअस्त्र न्यूज परिवार क्षमापार्थी छौ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…