मनसुन सुरु भएसंगै खोल्सोमा पानी बगेको जस्तै पानी अव्यवस्थित ढंगले रोडमा बगेको देखिन्छ । तेसो हुनाले रातो माटो रोडमा जम्मा हुनाले दुई पाङ्ग्रे साधन लाई असुरक्षित हुन गएको छ । रोड बनाउने बिकासका कार्य मा सम्लङग हुने अथवा सम्बन्धित निकाय लाई नालीको व्यवस्था को लागि ध्यानाकर्षण हुन कत्तिको अावस्यक छ ? तपाईहरु को आफ्नो बाटो कत्तिको सुरक्षित छ ? कमेन्ट गर्नुहोस् ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…