बिराज त्रिपाठी । गोरखा नगरपालिका वडा ९ सुस्त मनस्थितिका दिनेश परियार हराएका गोरखा नगरपालिका १० छेपेटार, ठुटेबजार स्थित आज बिहान ७ बजे जमेर बसेको पानीमा भेटिएको छ । सुस्त मनस्थिति भएका परियार शनिबार बेलुका १० बजे देखि आज बिहान ७ बजे सम्म पोखरीमा डुबेर बसेको अबस्थामा छेपेटार समुदायले भेटाएको गोरखा नगरपालिका १० का वडाअध्यक्ष प्रदीप कुवरले जानकारी दिनु भयो ।
करिब २३ बर्षको सुस्त मनस्थितिका परियार पानी बाट निस्कन नमानेपछि गोरखा नगरपालिका १० का वडाअध्यक्षको पहलमा १२ किलोका प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा करिब ३ घन्टामा jcb को मद्दतले जमेर बसेको पानी सुकाइ उद्ववार गरेको छ ।
उद्ववार पश्चात् सुस्त मनस्थितिका परियार लाई नजिकैको पृथ्वी नारायण सामुदायिक अस्पतालमा उपचार गराइ परिवार लाई बुझाएको छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…