यो फोटो लाई देख्दा तपाइँहरू सबैको मनमा फरक-फरक बिचार आउन सक्छ, तर यो फोटोको बास्तबिकता बुझेपछि तपाइँहरू सबैको आँखा भरी टिलपिल आँसु आउँछ…।
यो फोटो युरोपको एक चित्रकार “मुरिलो” ले बनाएका हुन। युरेपेली एक देशमा एउटा ब्यक्तिलाई “पाउ रोटी” चोरेको आरोपमा उसलाई भोक भोकै मर्नको लागि सजाय सुनाइयो । उसलाई एउटा जेलमा बन्द गरियो,
सजाय यस्तो थियो कि जबसम्म उसको मृत्यु हुँदैन तबसम्म उसलाई भोकै राखिनुपर्छ।
उसको छोरिले आफ्नो बुबासँग भेट्नको लागि सरकार सँग आग्रह गरिन. उनले दिनमा एकपटक आफ्नो बुबासँग भेट्न पाउनुपर्छ ।
उनलाई भेट्नको लागि अनुमति दिइयो , भेट्नु भन्दा अगाडि उनले त्यस्तो खाने सामान भित्र लिएर जान नसकुन भनेर उनको शरीर चेक जाँच गरिन्छ।
उनले आफ्नो बुबाको त्यस्तो हालत देख्न सकिनन, उनले आफ्नो बुबालाई जिउँदो राख्नको लागि आफ्नो दूध खुवाउन थालिन । जब केहि दिन बितेपछी पनि उस ब्यक्तिको मृत्यु नभएपछि सैनिक हरुलाई शंका भयो र उनिहरुले उन महिलालाई आफ्नो बुबालाई आफ्नो दूध खुवाउदै गरेको अवस्थामा फेलापारे ।
उनलाई मुद्दा दर्ता गरियो, त्यसपछि सरकारले कानुन बाट हटेर भावनात्मक फैसला सुनायो, उनीहरु बुबा छोरी दुबैलाई रिहा गरियो ।
यो पेंन्टिङ युरोपको सबैभन्दा महंगो पेन्टिङ हो..।
नारी जुनसुकै रुपमा हुन, चाहे आमा , चाहे श्रीमती , चाहे दिदिबहिनी हुन वा छोरी.. हरेक रुपमा वात्सल्य त्याग र ममताको प्रतिमुर्ति हुन नारी। नारी लाई सम्मान गरौं 🙏
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…