विपद ब्यबस्थापन र विभिन्न महामारीमा उत्कृष्ट योगदान पुर्याएकोमा गोरखाका श्रेष्ठ सम्मानित
१० असार २०८१, सोमवार गोरखा । विपद ब्यबस्थापन र विभिन्न महमारीको समयमा अतुलनीय योगदान पुर्याएकोमा गोरखाका संगम बाबु श्रेष्ठ सम्मानित भएका छन। नेपाल औषधि व्यावसायि संघ गण्डकी प्रदेशले लामो समय देखि जिल्ला शाखा गोरखाको नेतृत्वमा रहि गोरखा बारपाक केन्द्रबिन्दु भइ गएको महाभुकम्प तथा कोभिड महामारीको समयमा पनि अनवरत रुपमा स्वास्थ्य सेवामार्फत सर्वसाधारणमा स्वास्थ्य सेवाको पहुँच पुर्याई […]
Continue Reading