Saturday, September 05, 2026

आर्थिक

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच गणेश भाडा पसललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। प्रशासनको अनुगमनका क्रममा सिल गरिएको एलपी ग्यास सिलिण्डरबाट ग्यास निकालेर बिक्री गर्ने गरेको पुष्टि भएको थियो। अनुगमनमा एउटा सिलिण्डरबाट कम्तीमा ४ केजी ग्यास निकाल्ने गरेको र त्यसका लागि प्रयोग हुने धातुको […]

राजनीति

झापा–५ मा ‘ओली भर्सेस बालेन’ सम्भावित भिडन्तले चुनावी सरगर्मी चुलिँदै

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी देशैभर बढ्दै जाँदा सबैको ध्यान पूर्वी नेपालको झापा क्षेत्र नम्बर–५ मा केन्द्रित भएको छ। नेकपा एमालेका अध्यक्ष तथा चारपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सम्भावित चुनावी भिडन्तको चर्चाले झापा–५ को राजनीतिक तापक्रम उच्च बनेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन […]

गण्डकीमा एसईई २०८२ : ४३ हजार बढी विद्यार्थी सहभागी, कास्की अग्रस्थानमा

चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्। जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा […]

गोरखामा सहुलियत ऋणका लागि संघ र एनआईएमबी बैंकबीच सम्झौता

गोरखा । गोरखामा व्यवसाय गर्न चाहने तथा गरिरहेका व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध गराउन गोरखा उद्योग वाणिज्य संघ र एनआईएमबी बैंकबीच सम्झौता भएको छ । सो सम्झौता सदरमुकाममा मंगलबार सम्पन्न कार्यक्रममा संघका अध्यक्ष भगवानबावु मास्के र बैंकका गोरखा शाखा प्रमुख मिलन सिंह बस्नेतले हस्ताक्षर गरेका हुन् । संघले पत्रकार सम्मेलन गर्दै सम्झौताअनुसार संघमा आबद्ध व्यवसायीहरुले संघको […]

विज्ञापन

You cannot copy content of this page