फिफा विश्वकप कतार २०२२ सुरु हुन १३४ दिन मात्र बाकी
फिफा विश्वकप कतार २०२२ कतारमा पहिलो खेल नोभेम्बर २१ मा सुरु हुनेछ र फाइनल डिसेम्बर १८ मा तय गरिएको छ । अब विश्वकप सुरु हुन १३४ दिन मात्र बाकी रहेको छ । यो प्रतियोगिताको २२ औं संस्करण हुनेछ, र अरब संसारमा पहिलो पटक खेलाईनेछ। विश्वकपको समूह चरणको ड्र २०२२ अप्रिल १ मा कतारको दोहामा भएको […]
Continue Reading