रोनाल्डो देशमा विशिष्ट अवार्डले सम्मानित : युरो कप-२०२४ सम्म अन्तर्राष्ट्रिय फुटबल खेल्ने

हाल ३७ वर्ष पुगेका पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो भविष्यबारे महत्त्वपूर्ण भनाइ राखेका छन् । उनले आफूले कम्तीमा पनि सन् २०२४ मा हुने युरो कपसम्म अन्तर्राष्ट्रिय फुटबल खेल्ने बताएका छन् । कतार विश्वकपअघि युईएफए नेसन्स लिगका खेल खेल्न पोर्चुगलको टोलीमा पुगेका उनले अवार्ड कार्यक्रममा बोल्दै आफ्नो भविष्यबारे बताएका हुन् । धेरैले रोनाल्डोका लागि कतार विश्वकप […]

Continue Reading

फिफा विश्वकप कतार २०२२ सुरु हुन १३४ दिन मात्र बाकी

फिफा विश्वकप कतार २०२२ कतारमा पहिलो खेल नोभेम्बर २१ मा सुरु हुनेछ र फाइनल डिसेम्बर १८ मा तय गरिएको छ । अब विश्वकप सुरु हुन १३४ दिन मात्र बाकी रहेको छ  । यो प्रतियोगिताको २२ औं संस्करण हुनेछ, र अरब संसारमा पहिलो पटक खेलाईनेछ। विश्वकपको समूह चरणको ड्र २०२२ अप्रिल १ मा कतारको दोहामा भएको […]

Continue Reading