Categories: समाचार

गोरखामा एउटै परिवारका तीन जनाको शब एउटै रुखमा झुन्डिएको अबस्थामा फेला

विराज त्रिपाठी

गोरखा । गोरखामा एउटै परिवारका तीन जनाको शब एउटै रुखमा झुन्डिएको अबस्थामा फेला परेको छ ।

भिमसेन थापा गाउँपालिका वडा नम्बर ६ अस्राङको मोहोरिया टोलका ३४ बर्षका हेम बहादुर राना र उनका दुई छोरा को शब घर नजिकैको काप्रोको रुखको एउटै हांगा मा झुन्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीन वटै शब पोस्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको छ । बाबुले छोराहरुलाई झुन्डाए पछी आफुले आत्महत्या गरेको आशन्का गरिएको छ ।

हेम बहादुर रानाको गत साउनमा श्रीमती संग सम्बन्ध बिच्छेद भएको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…

56 years ago

३०० बालबालिकालाई शैक्षिक सामग्री, १४ जनालाई नगद सहयोग

गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…

56 years ago

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…

56 years ago

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…

56 years ago

चौथो राइजिङ स्टार कपको उपाधि द मन्सटर फेमिलीलाई

गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…

56 years ago

घाटु नाचले गोरखा गुञ्जायमान, संरक्षणमा चुनौती

गोरखा । गोरखाका मगर र गुरुङ समुदायमा प्रचलित ऐतिहासिक घाटु नाच यतिबेला गाउँबस्तीमा पुनः जीवन्त…

56 years ago