तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वमा सेलरोटी बनाउन विभिन्न किसिमका उपकरण प्रयोग गर्न थालिएको छ।
घरमै सजिलो ढङ्गले सेलरोटी बनाउन र चाडवाडमा खपत बढ्ने भएकोले व्यवसायीहरूले त्यस्ता उपकरणको प्रयोग गर्न थालेको बताएका छन्।
मशीनले बनाएको सेलरोटी पनि हातैले बनाएको जस्तो स्वादिलो हुने उनीहरूको दाबी छ।
सेलरोटी नेपालीको एउटा लोकप्रिय परिकार हो। यो चामलको पिठो, घ्यू र चिनी मिसाई गोलाकार पारेर पकाइन्छ।
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ। सुपप्र ०१–००१ ख…
गोरखा, असार १९ । गोरखा नगरपालिका–१० छेपेटारस्थित महादेवटारी क्षेत्रमा गत वर्ष फेला परेको पुरातात्विक भग्नावशेष…
गोरखा प्रहरीले सवारीसाधनमा जडान गरिएको कालो सिसा र कालो स्टिकर हटाउने अभियान सञ्चालन गर्दै २४…
प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो…
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख…
काठमाडौं, असार ८ । असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजदेखि लुम्बिनी…