तिहार: मशीनले बनाएको सेलरोटी मिठो कि हातैले बनाएको?

सामाजिक

तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वमा सेलरोटी बनाउन विभिन्न किसिमका उपकरण प्रयोग गर्न थालिएको छ।

घरमै सजिलो ढङ्गले सेलरोटी बनाउन र चाडवाडमा खपत बढ्ने भएकोले  व्यवसायीहरूले त्यस्ता उपकरणको प्रयोग गर्न थालेको बताएका छन्।

मशीनले बनाएको सेलरोटी पनि हातैले बनाएको जस्तो स्वादिलो हुने उनीहरूको दाबी छ।

सेलरोटी नेपालीको एउटा लोकप्रिय परिकार हो। यो चामलको पिठो, घ्यू र चिनी मिसाई गोलाकार पारेर पकाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *