कात्तिक १३ गते गुजरातको मौरवीमा मच्छु नदीको पुल खस्दा कम्तीमा १३० जनाको मृत्यु भएको छ । मोरबी सहरमा रहेको एक शताब्दीभन्दा पुरानो पुल साँझ ६ः३० बजे मानिसको भीडमा परेको थियो । आज सम्म पनि उद्वारको काम भइरहेको छ ।
मर्मतको सात महिनापछि पुनः सञ्चालनमा आएको मोरबी केबुल पुलमा फिटनेस सर्टिफिकेट नभएको अधिकारीको भनाइ छ । मोरबी केबुल पुल भत्किएपछि झोलुङ्गे पुल एक निजी कम्पनीले सात महिनादेखि मर्मतको काम गरेपछि चार दिनअघि मात्रै सर्वसाधारणका लागि खुला गरिएको हो ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…