मङ्गलवार लाग्ने वर्षको दोस्रो चन्द्रग्रहण नेपालबाट पनि देखिने जानकारहरूले बताएका छन्।
नेपालसहित एशियाको अधिकांश स्थानबाट मङ्गलवारको चन्द्रग्रहण देखिने छ। त्यस्तै अस्ट्रेलिया, युरोप र उत्तर अमेरिकाबाट पनि यसलाई हेर्न सकिनेछ ।
नेपाली समय अनुसार दिउँसो १:४७ बजेदेखि नै पृथ्वीको छाया चन्द्रमामा पर्न थाल्ने जानकारहरू बताउँछन्। यद्यपि, नेपालमा साँझ ५:११ मा चन्द्रोदय हुन्छ। त्यसको केही मिनेटपछि अर्थात् ५:२६ पछि नेपालमा चन्द्रग्रहण दर्शनीय हुने भनिएको छ।
जानकारहरूका अनुसार साँझ ६:३४ बजे चन्द्रग्रहणको अन्त्य हुनेछ।
काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…
गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…
पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…
रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…
गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…