शिक्षा

स्ववियु निर्वाचनको आधिकारिक नतिजाः कुन क्याम्पसमा कसले जिते ? (सूचीसहित)

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो ।आइतबार साँझ ८ बजेसम्म प्राप्त मतपरिणाम अनुसार ३० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ । त्यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले १२ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले १३ र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा सभापति जितेका छन् । ज्नमोर्चा निकट अखिल छैटौंले एउटा क्याम्पसमा सभापति जितेको छ भने विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।

अनेरास्ववियु (एमाले)

१. जिरी क्याम्पस दोलखा, ज्योती खड्का

२. सिद्धार्थ क्याम्पस स्याङजा, सञ्जोग थापा

३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी

४. साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का

५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने

६. जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने

७. खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक

८. कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी

९. नवप्रभात क्याम्पस बैतडी, रेखा घटाल

१०. थलारा वहुमुखी क्याम्पस बझाङ, महेश जेठारा

११. मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर

१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा

१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी

१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु

१५. ज्ञानोदय वहुमुखी क्याम्पस बाँके, विनय यादव

१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल

१७. शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली

१८. रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी

१९. माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी

२०. गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी

२१. पुल्चोक इन्जिनियरिङ क्याम्पस, बिराज अर्याल

२२. बुद्धभुमि क्याम्पस कपिलवस्तु, बाबुराम गिरी

२३. कृषि क्याम्पस लमजुङ, बिरेन्द्र जिसी

२४. नारद आदर्श क्याम्पस उदयपुर, केबल तामाङ

२५. भेरी क्याम्पस सुर्खेत, शक्ति पौडेल

२६. हरैया बहुमुखी क्याम्पस रुपन्देही, प्रदिप सापकोटा

२७. खप्तड क्याम्पस कैलाली, पुष्कर अवस्थी

२८. बुलबुले बहुमुखी क्याम्पस कैलाली, पुष्पा खाती

२९. लेटाङ क्याम्पस मोरङ, छवि श्रेष्ठ

३०. सगरमाथा इन्जिनियरिङ क्याम्पस, यज्ञराज सापकोटा

३१. पिपुल क्याम्पस काठमाडाैं, रञ्जित भण्डारी

३२. नर्सिङ क्याम्पस विराटनगर, प्रशंसा पौडेल

अखिल क्रान्तिकारी (माओवादी)

१. रामपुर क्याम्पस कन्चनपुर, सरस्वती तिरुवा

२. चन्द्रोदय क्याम्पस धादिङ, सजित सुवेदी

३. जयबागेश्वरी क्याम्पस धादिङ, नवराज त्रिपाठी

४. प्रताप स्मृति क्याम्पस दोलखा, रुपेश अर्याल

५. मोहन्याल क्याम्पस कैलाली, अर्जुन खत्री

६. मच्छिन्द्र क्याम्प्स धादिङ, अनिल उप्रेती

७. सेटिगाउँ क्याम्पस वैतडी, मोहन वोहोरा

८. जलबिरे क्याम्पस सिन्धुपाल्चोक, अच्युत अर्याल

९. रघुनाथ क्याम्पस कैलाली, बिनिता चौधरी

१०. आँबुखैरेनी क्याम्पस तनहुँ, निशान मगर

११. अमरज्योति क्याम्पस नुवाकोट, दीक्षा मिश्र

१२. जुगल क्याम्पस सिन्धुपाल्चोक, सुदर्शन अर्याल

नेविसंघ (कांग्रेस)

१. जनता क्याम्पस रुपन्देही, लिलाधर घिमिरे

२. गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत, सतिश रेग्मी

३. त्रिपुरा क्याम्पस नाम्दु दोलखा, सरोज थापा

४. थापाथली इन्जिनियरिङ क्याम्पस, पुष्कर शाही

५. केन्द्रीय क्याम्पस किर्तिपुर, श्यामराज ओझा

६. शहिदकृष्ण क्याम्पस तनहुँ, बिष्णु अधिकारी

७. रारा बहुमुखी क्याम्पस मुगु, राज तामाङ

८. शहीद स्मृति क्याम्पस ओखलढुंगा, सुरेश बाबु धमला

९. चामुण्डा क्याम्पस दैलेख, सुनिल शाही

१०. नन्दादेवी क्याम्पस कालिकोट, जुनिता बिष्ट

११. गुर्भाकोट क्याम्पस सुर्खेत, गोपाल खड्का

१२. डोल्पो क्याम्पस डोल्पा, खिमवहादुर रोकाय

१३. पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरान, नविन श्रेष्ठ

अनेरास्ववियू (नेकपा एस)

१. वंशगोपाल क्याम्पस मकवानपुर, दिवस सिलवाल

२. मनहरी वहुमुखी क्याम्पस मकवानपुर, कुमार घिसिङ

३. तेज निरला क्याम्पस मुस्ताङ, अमिशा तिलिजा

अखिल क्रान्तिकारी (विप्लव)

१. जनता क्याम्पस मकवानपुर, मुना गोली

अखिल छैटौं (जनमोर्चा)

सर्बोदय क्याम्पस बागलुङ, गणेश पौडेल

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago