Categories: अपराध

नदीजन्य पदार्थको अवैध दोहनको अनुगमन जति भए पनि कारबाहीमा कोही नपर्ने

बिराज त्रिपाठी

गोरखा जिल्ला समन्वय समिति(जिसस) का नवनिर्वाचित प्रमुख मोहनबहादुर थापाले जिल्लाका विभिन्न स्थानीय तहमा बढिरहेको नदीजन्य पदार्थको अवैध दोहनको प्रभावकारी अनुगमन गर्ने बताए पनि अहिले सम्म कुनै छानबिन समिति अथवा अनुगमन गर्ने कार्य भएको छैन ।

उनले भने अनुसार , ‘जिससलाई अधिकार अनुगमन मात्रै गर्ने कार्यान्वय गर्न नपाउने रहेछ । त्यसले गर्दा अलि अपाङ्ग भए जस्तो भयो ।’

गोरखा नगर पालिकाको विगत देखि नै  मिडियाहरुमा नदीजन्य पदार्थको ज्यादै दोहन भएको खबर छापिय पनि प्रमाण भएता पनि कारबाहीमा अहिलेसम्म कोही परेको छैन । केही समय सम्म बजारमा जति नदीजन्य दोहनको चर्चा चले पनि चाडैं नै हराउने गरेको छ । यसको जबाफदेहि को हुने ? यसलाई कसरी हुन्छ जनताको अगाडि, जनताले अनुभूति गर्ने गरी प्रभावकारी रुपमा कस्ले गराउने ?

नदीजन्य अवैध दोहन गरि छिटो लाखौं करोडौं कमाउने सजिलो बाटोको रूपमा केही गिरोह नै लागेको जनता को बिश्वास रहेको छ । जनताको भनाइ अनुसार जति खबर आए पनि जति खोला नालामा देखिय पनि गर्न केही सक्दैनौं त्येसैले बोल्नुको कुनै औचित्य नरहेको बताउछन् । सम्बन्धित निकाय नै मौन बसे पछी कस्ले के गर्न सक्छ र ? कारबाहीमा अहिले सम्मको परेको छ र ? जुनै नगर प्रमुख जुनै जिसस प्रमुख आए पनि के हुदो रहेछ र ? जनताको भरोसा नेता बाट उठेको देखिन्छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago