खेलकुद

गोरखामा युवा खेलाडी उत्पादनका लागि १६ वर्षमुनिको प्रथम गोरखा कप हुँदै

 

प्रतियोगिताको माध्यमद्वारा गोरखामा फुटबल खेल प्रति नब युवाहरुलाई आकर्षित गर्न, नब युवा खेलाडीहरु पहिचान गर्न तथा भबिस्यको लागि खेलाडी उत्पादन गर्नका लागि गोरखामा १६ वर्ष मुनिको प्रथम गोरखा कप हुने भएको छ ।

हरमटारी जुनियर फुटबल क्लव, गोरखाको आयोजनामा प्रथम गोरखा कप २०८० हुन लागेको हो । प्रतियोगिता वैशाख २२ र २३ गते गरि दुई दिन हरमटारी खेलकुद मैदानमा संचालन हुने भएको हो ।


सोहिल मियांका अनुसार  प्रतियोगितामा जिल्ला भित्रका १२ टिमको सहभागिता रहनेछ । सो प्रतियोगितामा प्रथम हुने टिम नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, दोस्रो हुने टिमले पनि नगद सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछन।

त्यस्तै, प्रतियोगिताभर उत्कृष्ट खेलाडी, सर्वाधित गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई पनि विशेष पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago