गोरखा । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बूढीगण्डकी जलविद्युत आयोजना शिलान्यास गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद बजगाईले आयोजना शिलान्यास गर्नुपर्ने बताए।
‘बूढीगण्डकी आयोजना शिलान्यास गरियोस् भन्ने सरकारसँग माग गर्दछु,’उनले भने,‘प्रधानमन्त्रीले पनि यसबारे धेरैपटक बोल्नुभएको छ, फेरि ध्यानाकर्षण गराउन चाहन्छु।’
गोरखा र धादिङको सीमा भई बगेको बूढीगण्डकीमा १ हजार २ सय मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउन मुआब्जा वितरण लगायतका काम भइरहे पनि आयोजना निर्माण सुरू हुन सकेको छैन। फरक प्रसंगमा उनले सांसद विकास कोष आवश्यक पर्ने बताए ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…