काठमाण्डाैकाे गोङ्गबुमा रहेकाे एक होटलमा युवायुवती मृत फेला परेका छन् ।
टोखा नगरपालिका–९ मा रहेकाे ग्रिन नेपाल होटलमा आज बिहान
गोरखा पालुङटार नगरपालिका –१ घर भएकाबर्ष २६ को राजकुमार नेपाली र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनु भयाे ।
होटलको कोठाभित्रको बाथरुममा राजकुमार र कोठाभित्र मुस्कान झुन्डिएको अवस्थामा फेला परेका उहाँले जानकारी दिनुभयो ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…