विराज त्रिपाठी
सेवाग्राहीहरु लाई सेवा सुबिधा दिने हेतुले गाउँ – गाउँ मा सिंह दरबार अथवा स्थानीय वडा कार्यालय नेपाल मा लेराइएको भएता पनि सामन्य सेवा सुबिधा बाट जनता अहिले पनि बन्चित रहेको अबस्था छ । सामन्य प्रतिलिपी गर्ने मेसिन नहुदा सेवग्राहिहरुले सास्ती भोग्नु परेको अबस्था छ । यदि मेसिन भए पनि ब्यक्तिगत रुपले परिचालन गरि १ जना सेवाग्राही बाट पर प्रतिलिपी ५ देखि १० लिने गरेको सेवाग्राही को भनाइ रहेको छ । सानो देखिने, थोरै देखिने कसैको आन्खा मा नदेखिने भएता पनि एक मुस्ट हुन्दा लाखौंमा कमाइ हुने देखिन्छ ।
त्यसरी नै गोरखा नगरपालिका वडा ११ का स्थानीय राम्जी प्रसाद ढकालका अनुसार गोरखा नगरपालिका वडा ११ सरकारी कार्यालय भित्रमा पनि वडा अध्यक्ष कै पहलमा ब्यक्तिगत फोटोकपि मेसिन लेराइ आफू खुसी रु.५ देखि रु.१० प्रती प्रतिलिपिको रकम लिगेको आरोप लगाएका छन । ५ बर्ष देखि यसरी नै सेवाग्राही बाट रकम लिने केही नगर्ने र अहिले सम्म पनि केही वस्ता नगरेको उहाँको भनाइ छ । साथै ५ बर्ष सम्ममा पनि कार्यालयमा सानो मेसिन लेराउन नसक्ने हो कि कसैको फाइदाजनक हेतु ले वा आफ्नै फाइदा को लागि सेवाग्राही लाई सेवा नदिएको को हो भन्दै गोरखा नगरपालिका वडा ११ का अध्यक्ष राम बहादुर खड्का सङ्ग जवाफ माग्न नगरपालिका तथा जिल्ला समन्वय समिती सङ्ग आग्रह गरेका छ्न ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…