साउन २०। गोरखा नगरपालिका–१० स्थित विरेन्चोकका वडाध्यक्ष प्रदिप कुँवरले रत्नराज्य माविका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेका छन ।
वडाध्यक्ष कुँवरले आफू जनप्रतिनिधि भएवापत पाएको भत्ताले बिद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक स्तर सुधार गर्ने र उनीहरुको अध्यापनमा सहयोग पुयाउने उदेश्यले स्टेशेनरी सामग्री वितरण गरिएको बताए ।
विद्यालयमा अध्यनरत युकेजीदेखि कक्षा १२ सम्मका एक सय ८० जना विद्यार्थीलाई बुधबार एक कार्यक्रमका बीच स्टेशनरी सामग्री वितरण गरिएको हो ।
पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…
गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…
गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…
गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…
गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…
गोरखा । गोरखाका मगर र गुरुङ समुदायमा प्रचलित ऐतिहासिक घाटु नाच यतिबेला गाउँबस्तीमा पुनः जीवन्त…