गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा समाजवादी मोर्चाको टिम विजयी भएको छ । ३७० मत खसेको निर्वाचनमा अखिल क्रान्तिकारीका सुलभ अम्गाईले २०९ मत ल्याएर विजयी भए भने नेविसंघका रचन परियारले १६१ मत पाए ।
त्यस्तै, सचिवमा अखिल क्रान्तिकारीका रुपेश विश्वकर्मा १९९ मत पाउँदा अनेरास्ववियुका राजाराम बोहराले १७१ मत ल्याए ।
त्यस्तै, कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी आयुषा अर्यालले २०६ मत ल्याइन् भने नेविसंघकी सविना गुरुङले १६४ मत ल्याएर पराजित भइन् । सदस्यमा अखिल क्रान्तिकारीका अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा विजयी भए ।
गोरखा क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल थियो भने अखिल क्रान्तिकारी, समाजवादी अखिल सहितको अर्को गठबन्धन चुनावी प्रतिस्पर्धामा थिए ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…