१० चैत २०८१, आइतवार, गोरखा । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
आज बिहान करिब ७ः३५ बजे आरुघाट गाउँपालिका–६ कल्लेरी निवासी २७ वर्षीय हरि बि.क. डिसहोम नेटको फाइबर मर्मत गर्ने क्रममा बिजुलीको खम्बामा चढ्दा करेन्ट लागी गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्कालै उपचारका लागि गोरखा अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा बिहान ७ः५० बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
घटनाबारे थप अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…