गोरखा । नेपाल जेसिजले गोरखा जेसिजलाई उत्कृष्ट शाखा घोषित गर्दै सम्मान गरेको छ ।
भदौ १४ र १५ गते दमौलीमा ब्यास नगर जेसिजको आतिथ्यतामा सम्पन्न क्षेत्र ‘ख’ सम्मेलनमा ४२ शाखामध्ये गोरखा जेसिजलाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो ।
गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले नेपाल जेसिज क्षेत्र ‘ख’ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एलिना महर्जन र अभिषेक दुलालबाट प्रमाण–पत्र ग्रहण गरेका छन् ।
त्यस्तै, गोरखा शाखाका महासचिव रुवेन्द्र कुवरलाई समेत क्रियाशील महासचिवको रुपमा सम्मान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…