गोरखा । गोरखा प्रहरीले अवैध बन्दुकसहित एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पालुङटार नगरपालिका–३ आँपपिपल, मैबलका ६३ वर्षीय रामबहादुर राना मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार रानामगरको घर तलासी गर्दा दुई थान नाले भरुवा बन्दुक, बारूद र फलामका चार थान गज बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले मंगलबार राति उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका रानामगरविरुद्ध आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…