२०८२, २० पुस । त्रिशुली नदिमा साहसिक खेल कायकिङ प्रतियोगिता सम्पन्न भएको छ । हिमालयन रिभर गाइड एसोसिएसन नेपाल (हर्गान) को आयोजनामा चितवनको इच्छाकामना–३ फिस्लिङस्थित त्रिशुली नदिमा दुई दिने प्रतियोगिता भएको हो ।
फ्रि स्टाइलतर्फ रविन चेपाङ प्रथम हुँदै १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । अमृत थापा दोस्रो र मोहन राना तेस्रो भए ।
बोर्डर क्रसतर्फ राजन कँडेल प्रथम बने । मोहन राना दोस्रो र लक्ष्मण गुरुङ तेस्रो भए । उनीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
समग्र प्रतियोगिताको च्याम्पियन मोहन राना बने । प्रतियोगिताको निर्णायक मण्डलमा अनुप गुरुङ, सुक्र लामा, टपन गुरुङ, भिष्मराज थपलिया, विकास गुरुङ, रमेश गुरुङ र जीवन गुरुङ रहेका थिए ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…