जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।
शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको जापानी प्रसारण संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।
जापानका पूर्वप्रधानमन्त्री ६७ वर्षीय सिन्जो आबेलाई शुक्रबार बिहान ११ः३० बजे देशको पश्चिमी भाग नारामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पछाडिबाट गोली हानिएको थियो।
आक्रमणकारी ४१ वर्षीय तेत्सुया यामागामीको रूपमा पहिचान भएको छ । उनले प्रहरीसँगको कुराकानीमा आफू आबेसँग असन्तुष्ट भएको र उनलाई मार्न चाहेको बताएका छन् । यो कुरा रोयटर्स समाचार एजेन्सीले बताएको छ ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…