गोरखाबाट ४ जीपीए ल्याउने एक्ली विद्यार्थी
बिराज त्रिपाठी २०८१ असार १४, शुक्रबार, गोरखा । गोरखाबाट एक मात्रै विद्यार्थीले जीपीए ४ प्राप्त गरेकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार गोरखाको १४ किलोस्थित सेन्टमेरिज बोर्डिङ स्कुलबाट गोरखा नगरपालिका वडा नं ११, ओख्लेगाउँकी छात्रा आशिका थापाले जीपीए ४ ल्याएकी हुन् । शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार जीपीए ४ नतिजा ल्याउने थापा जिल्लाकै […]
Continue Reading